प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, १९ कम्पनी कारोबारमा

४ बर्ष अगाडि

काठमाडौं,कारोबारको तेस्रो दिन(मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ०.२७ अंक बढेर २९४७.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५३ अंक बढेर २९५०.३७  विन्दुमा पुगेको छ। 

मंगलबार प्रि ओपन सेसनमा १९ कम्पनीको शेयर कारोबार भएको छ। कारोबारमा आएका कम्पनीको ३ हजार ७८५ कित्ता शेयर खरिदबिक्री हुदाँ २३ लाख  ५७ हजार बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया