विद्यालय मर्मत गर्दै नेपाली सेना

४ बर्ष अगाडि

मनाङको सदरमुकाम चामे गाउँपालिका–४ स्थित मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्याएको लोकप्रिय माध्यमिक विद्यालयको प्राङ्गण मर्मत तथा तारजाली लगाउँदै नेपाली सेना । गत असार १ र त्यसपछि आएको बाढीले विद्यालयको मुल भवन बाहेक सबै बगाएको थियो ।  तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया