मृर्गौला पीडित रिलामीलाई सहयोग

४ बर्ष अगाडि

दुवै मिर्गौला पीडित तनहुँको ऋषिङगाउँपालिका–८ पल्ट्याङका ४१ वर्षीय लुमबहादुर रिलामीलाई सहयोग गर्दै तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङ । समाजले नेपालीको उपचारका लागि रु एक लाख ८२ हजार ८०० सहयोग गरेको छ । तस्बिरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया