अरुण भ्यालीको साढे ६ लाख बढी कित्ता खरिदबिक्री, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमबार) कारोबारको सवा तीन घण्टा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
 
कम्पनीको ६ लाख ६० हजार ३७० कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ कम्पनीको ४७  करोड ३८ लाख बराबरको शेयर कारोबार भएको हो ।

कम्पनीको शेयरमूल्य यो समाचार तयार पार्दासम्म प्रतिकित्ता रू.७०५ मा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य ४.०९ प्रतिशतले घटेको भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया