के हुदैंछ युनियन लाइफको शेयर कारोबार, कति पुग्यो प्रतिकित्ताको मुल्य ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) कारोबार खुलेको करिब पौन ३ घण्टाको अवधीमा युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य २.४३ प्रतिशतले ओरालो लागेको छ ।

कम्पनीको शेयरमुल्य १७.९० रुपैंयाले घटेर प्रतिकित्ताको मुल्य रु.७१८.१० पुगेको छ ।

यस्तै, मार्केट डेपमा १३ हजार २४१ कित्ता शेयर खरिदमाग भएको छ  भने ७ हजार ७१४ कित्ता शेयर बिक्री माग भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया