काठमाडौं, साताको दोस्रो कारोबार दिन सोमवार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६८७.२० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १ लाख ४० हजार ६९७ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
प्रतिक्रिया