अजोड इन्स्योरेन्सको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं,  साताको दोस्रो कारोबार दिन सोमवार अजोड इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८५९.१० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २९ हजार ६५० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग ६५ कित्ता रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया