सानिमा लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं,  साताको दोस्रो कारोबार दिन (सोमवार) सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य  ९.९९ प्रतिशत वृद्धि भएको छ । 

यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६६१.९० पुगेको हो ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । ११ः४० बजेसम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा २ लाख ८ हजार १७० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया