प्रि ओपन सेसनमा करिब साढे १५ अंकले बढ्यो नेप्से,६१ कम्पनी कारोबारमा

४ बर्ष अगाडि

काठमाडाैं, कारोबारको दोस्रो दिन(सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ७१.४३ अंक बढेर २९४७.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.३९ अंक बढेर २९६२.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ६१ कम्पनीको शेयर कारोबार भएको छ। कारोबारमा आएका कम्पनीको १७ हजार ६६७ कित्ता शेयर खरिदबिक्री हुदाँ १ करोड २१ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया