लामो समयपछि हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका संस्थागत तथा सामुदायिक विद्यालय आइतबारबाट सञ्चालनमा आएका छन् । भौतिक उपस्थितिमा पठनपाठन गर्दै विद्यार्थी । तस्वीर : रासस
प्रतिक्रिया