६ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो,कुनको प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा कारोबार खुलेको करिब तीन घण्टाको अवधीमा ६ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

सो अवधीसम्म कम्पनीको राष्ट्रिय बीमा कम्पनी, अरुण काबेली पावर,छयाङदी हाइड्रोपावर,पाँचथर पावर,लवर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।

कुनको प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया