टावर निर्माण

४ बर्ष अगाडि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गरिएको मचान (वाच टावर) ।  बन्यजन्तुको चोरी शिकारी रोक्नका लागि निकुञ्ज कार्यालयले पाँच ठाउँमा मचान निर्माण गरेको छ । तस्वीर सौजन्य : शुक्लाफाँटाराष्ट्रिय निकुञ्ज कार्यालय

४ बर्ष अगाडि

प्रतिक्रिया