राष्ट्रिय बीमा कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा राष्ट्रिय बीमा कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य १ हजार ४९८ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य १९ हजार ८०० पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया