शनिबार बिहानदेखि बेपत्ता ३ वर्षीया बालिका झाडीमा मृत फेला

४ बर्ष अगाडि

काठमाडौं, शनिबार बिहानदेखि बेपत्ता भएकी गुल्मीको बाँझकटेरी गाउँकी  तीन वर्षीया बालिका  आइतबार बिहान मृत फेला परेकी छन् ।  मदाने गाउँपालिका–२ बाझकटेरी कि तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेकी हुन् ।

हिजो बिहान ११ बजे सम्म घर मै खेलिरहेको र त्यस पछि बेपत्ता भएकी उनलाई आइतबार स्थानीय र पुर्कोदह ईलाका प्रहरी कार्यालयको टोलीले खोजतलास गर्ने क्रममा घर देखि करिव ५ सय मिटर दुरीमा पर्ने झाडीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुर्षोतमप्रसाद पाण्डेले बताए । उनका अनुसार मृतक बालिकाका बाबु विदेशतिर भएको र आमा घर मै थिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया