नेपाल चलचित्र कलाकार संघले बोलायो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल चलचित्र कलाकार संघले पुन: वार्षिक साधारण सभा बोलाएको छ । यस अघि बोलाईको सभा कोरोनाका कारण स्थगित भएको पुन: सभा बोलाइएको हो । 

भदौ २५ गते बसेको संघको कार्य समितिको बैठकले गरेको निर्णय अनुसार सभा असोज १६ गते स्काई दरबार रामशाहपथमा बिहान १५:४५ बाट सुरु हुने संघले जनाएको छ । 

साथै सदस्यहरूलाई सदस्यता नवीकरण गर्न पनि आग्रह गरिएको छ ।  

 

४ बर्ष अगाडि

प्रतिक्रिया