काठमाडौं - गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा सिमकोट पुगेका सात जनाको टोलीलाई स्वागत गर्दै प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकाय ।
नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका लागि गठन गरिएको अध्ययन टोली शनिबार जिल्लाको सिमकोट पुगेको हो । तस्वीर : रासस
प्रतिक्रिया