जलविद्युतमा क्षति

४ बर्ष अगाडि

काठमाडौं - कुस्मा नगरपालिका–८ चुवामा वर्षापछि आएको पहिरोले क्षति पु¥याएको युनाइटेड मोदी हाइड्रोपावरको तल्लो मोदीखोला १ जलविद्युत् आयोजना । अहिले आयोजनाको उत्पादन ठप्प छ । 

भदौ १७ गते आएको पहिरोले लोकमार्ग हप्ता दिनसम्म बन्द भएको थियो ।  तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया