विश्वकर्माको मूर्ति तयार गर्दै कालीगढ

४ बर्ष अगाडि

काठमाडौं - विश्वकर्मा पूजा गर्नका लागि केही दिनमात्र बाँकी रहेको बेला सुनसरी सदरमुकाम इनरुवा– १ स्थित बजारमा बिक्रीका लागि माटाको कलात्मक विश्वकर्मा मूर्ति तयार गर्दै इनरुवाका कालीगढ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया