काठमाडौं, लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरहको पदको परिक्षा अर्का सूचना नआउजmे सम्म स्थगित गरको छ । आयोगले शुक्रबार एक सूचना गरेर परिक्षा स्थगित भएको जनाएको हो ।
जारी गरेको सूचनामा – सर्वोच्च अदालतको भदौ २० गतेमा भएको आदेश कार्यान्वयन गर्न लोक सेवा आयोग, केन्द्रिय कार्यालयको विज्ञापन नम्बर १६६९५–१६७०१ - ०७७/७८ (खुला तथा समावेशी), नेपाल परराष्ट्र, प्रशासन र लेखापरिक्षण सेवाको सयुक्त र एकिकृत परिक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतिय श्रेणी (अप्रा), शाखा अधिकृत वा सो सरह पदको परिक्षा अर्को सूचना जारी नभएसम्म स्थगित भएको छ ।

प्रतिक्रिया