अब हाम्रोपात्रोको न्यजु र क्यालेन्डर विजेट आईओएसमा,कसरी प्रयोग गर्ने ? (भिडियाेसहित)

४ बर्ष अगाडि

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ता का लागि न्यजु र क्यालेन्डर विजेट सार्वजर्वनिक गरेको छ । एपले शक्रुबारको अपडटे मार्फत प्रयोगकर्ता को सहजतका लागि परिष्कृत ‘क्यालेन्डर विजेट’का साथै नयाँ न्यजु विजेट’ समेत ल्याएको हो । 

यससँगै प्रयोगकर्ताले उपलब्ध विजेट प्रयोग गरेर छरितो रुपमा समाचार र तिथि मितिको अपडटे लिन सक्नेछन्। क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो । तर यस पटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइन दिइएको छ । 

प्रयोगकर्ताले क्यालेन्डर विजेटका लागि तीन ओटा विकल्प पाउनेछन्। जसमा चाडपर्व तथा विशषे दिन, बार मिति,मौसम सहितको पात्रो भएको ठूलो क्यालेन्डर विजेट, सम्बन्धित एक महिनाको पात्रोमा मिति,बार,तिथि र मौसम देखिने मध्यम विजेट र सम्बन्धित दिनको मिति , बार, तिथि र मौसमको जानकारी मात्र देखिने सानो विजेट मध्येबाट रोज्न सकिनेछ । 

त्यस्तैन्यजु तर्फ एक मात्र समाचार देखिने सानो विजेट र चार ओटा समाचार देखिने ठूलो विजेट गरी दईुओटा विकल्प रहेका छन् । समाचार विजेटमा विभिन्न न्यजु पोर्टलमा प्रकाशित 
पछिल्ला समाचारहरूको अपडटे प्राप्त गर्न सकिनेछ । उपलब्ध विजेटबाट समाचार र पात्रोलाई आफ्नो सहजता अनसुार मिलाएर राख्नेसुविधा समेत यसमा छ । 

कसरी प्रयोग गर्ने ?

● यसका लागि सुरुमा आफ्नो आईफोनको होमस्क्रिनको खाली भागमा केही लामो समय थिच्नहुोस्। 

● यति गरेसँगै स्क्रिनको माथि बायाँ कुनामा प्लस आइकन ९ं० देखिनेछ, त्यसमा दबाउनहुोस्। अब स्क्रोल गर्दै हाम्रोपात्रो एप छनौट गर्नुहर्नुोस्। 

● त्यहाँ तपाईंले हाम्रोपात्रोका सबै विजेट देख्न सक्नहुुनेछ । जसमध्येआफूलाई मन परेको विजेट रोजेर तल रहेको ‘एड विजेट’ बटनमा दबाउनुपर्ने हुन्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया