पहिराका कारण दनुवार गाउँ जोखिममा

४ बर्ष अगाडि

काठमाडौं - लगातारको वर्षाले मेलम्ची–११ दनुवार गाउँमा गएको पहिरो । बस्ती माथिबाट पहिरो  झर्ने डरले रातभर सुत्न नसकेको दनुवार बताउँछन् । 

पहिरो बढ्दै जाँदा घटेर टोल जोखिमा पर्ने भएकाले पहिरो रोक्न प्रयास गरी दिन स्थानीय सरकारलाई स्थानीयवासीले आग्रह गरेका छन् । तस्बिर : रासस 

४ बर्ष अगाडि

प्रतिक्रिया