कोरोनाबाट वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका तीन नेपालीको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरस संक्रमणका कारण वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका तीन नेपाली कामदारको मृत्यु भएको छ । 

मंगलबार एकै दिन कोरोना संक्रमणका कारण मलेसियामा तीन जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषा जनकपुर १२ जनकपुरधामका शत्रुधन साहू कलवार, अछामका छत्र वहादुर विष्ट र विनोद सिंह रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया