आज पनि ओरालो यात्रामै जीवन विकास लघुवित्तको शेयरमुल्य, कतिमा हुदैंछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं,साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा कारोबार खुलेको साढे १ घण्टामा जीवन विकास लघुवित्तको शेयरमुल्य २.९४ प्रतिशतले घटेको छ । 

सो अवधीसम्म कम्पनीको शेयरमुल्य १३९.९० रुपैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य ४ हजार ६२० पुगेको छ । आज कम्पनीको शेयर कारोबार ४ हजार ८५० रुपैंयामा सुरु भएको हो ।

यस्तै, मार्केट डेपमा १२ बजे ३० मिनेट जाँदा सम्म कम्पनीको ५ हजार ४८७ कित्ता शेयर खरिदमाग भएको छ  भने ३ हजार ७८० कित्ता शेयर बिक्री माग भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया