काठमाडौं– कडा सुरक्षाबीच कर्मचारी समायोजनबारे पत्रकार सम्मेलन सुरु भएको छ । सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्रकार सम्मेलन सुरु भएको हो ।
पत्रकार सम्मेलनको वरिपरि डिएसपी अजय केसीको नेतृत्वमा करिब आधा दर्जनभन्दा बढी प्रहरी तैनाथ गरिएको छ ।
सम्मेलनमा मन्त्री लालबाबु पण्डित, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको छ ।
प्रतिक्रिया