काठमाडौं - कैलालीको टीकापुर बजार क्षेत्रमा हप्तौंदेखि जम्मा भएको फोहोर उठाउँदै टीकापुर नगरपालिकाका कर्मचारी । नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने क्षेत्र नभएका कारण फोहोर उठाउन सकेको थिएन ।
फोहोर समयमा नउठ्दा बजार दुर्गन्धित भएको छ भने अझै पनि फोहोर व्यवस्थापनका लागि नगरपालिकाले कुनै क्षेत्रको टुङ्गो लगाउन सकेको छैन । तस्वीर : रासस
प्रतिक्रिया