काठमाडौं - ओमानले आप्रवासी कानून संशोधन गरेको छ । शाही आदेश जारी गर्दै आप्रवासी कानूनमा केही संशोधन गरेको हो ।
ओमानले विदेशी कामदारहरुले आफ्नो भिसाको म्याद सकिन १५ दिन अगावै नवीकरण गर्नुपर्ने नयाँ नियम ल्याएको छ ।
उक्त संशोधित नयाँ नियम अनुसार कुनै पनि विदेशी कामदारले आफ्नो श्रीमान श्रीमतीलाई भिसा प्रदान गर्दा उनीहरुमा आश्रित बालबच्चालाई पनि स्वतः भिसा लागेको मानिने भएको छ ।
प्रतिक्रिया