काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक १९.३९ अंकले ओरालो लाग्दै परिसुचक २९६ज्ञ.४० को बिन्दुमा पुगेको छ ।
सो अवधीसम्म कारोबारमा आएका २०८ कम्पनीको ४० लाख २४ हजार ९३० कित्ता शेयर २६ हजार १४८ पटकको कारोबारमा २ अर्ब ३९ करोड ९८ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका २०८ कम्पनीमध्ये ५४ कम्पनीको शेयरमुल्य घटेको छ भने १२३ कम्पनीको शेयरमुल्य बढेको छ । यस्तै, ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
प्रतिक्रिया