काठमाडौं, विश्वकप छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीचको खेल अन्तिम समयमा स्थगित भएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत सोमबार बिहान हुने तय भएको खेल सुरु हुन केही मिनेट बाँकी रहदा स्थगित भएको हो ।
अर्जेन्टिनाका तीन खेलाडीले क्वारेन्टिन नियम तोडेको आरोप लगाउँदै आपत्ति जनाएपछि खेल स्थगित गरिएको जनाइएको छ ।
अहिलेसम्म स्थगित खेलको नयाँ मिति तोकिएको छैन ।
प्रतिक्रिया