काठमाडौं - पहिराले पर्वतसहित म्याग्दी, बागलुङ र मुस्ताङलाई जोड्ने सडक अवरुद्ध बनाएपछि काठमाडौँमा उपचारका क्रममा निधन भएकी तारादेवी गिरीको शव आइतबार हेलिकप्टरमार्फत बेनीमा अवतरण गरिँदै । पोखरा–बागलुङ राजमार्ग अवरुद्ध हुँदा चार जिल्लाको जनजीवन कष्टकर बनेको छ । तस्बिर : रासस
प्रतिक्रिया