काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेप्सेमा कारोबार सुरु भएको केही मिनेटमै रुरु जलविद्युत परियोजनाको शेयरमुल्य नकरात्मक सर्किट लेभमा कारोबार भएको छ ।
कम्पनीको शेयरमुल्य ९.२७ प्रतिशतले ओरालो लागेको हो । कम्पनीको शेयरमुल्य रु.१ हजार ३११ पुगेको छ ।
मार्केट डेपमा कम्पनीको ६३७ कित्ता खरिद माग भएको छ भने १ हजार ३०१ कित्ता शेयरमुल्य बिक्री माग भएको छ ।
प्रतिक्रिया