नेपाली कामदार लैजाने जापानी सरकारको औपचारिक निर्णय

७ बर्ष अगाडि

काठमाडौं– जापान सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी अप्रिलदेखि नेपाललगायत ९ मुलुकबाट कामदार लैजाने नीतिलाई औपचारिक रुपमा पारित गरेको छ । 
विदेशी कामदारलाई जापान लाने र सहज किसिमले काम गर्ने वातावरण मिलाउने गरी त्यहाँको सरकारले केही साताअघि मात्रै अध्यागमन कानून संशोधन गरेको थियो ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया