शुक्लाफाँटा नगरपालिका – १० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा नेपाली काँग्रेसका कार्यकर्ता शनिबार क्षेत्रीय प्रतिनिधि छनौटका लागि मतदान गर्दै । नेपाली काँग्रसको १४ औँ अघिवेशनका लागि वडाबाट प्रतिनिधि छनौटको कार्य भैरहेको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस

प्रतिक्रिया