गृहमन्त्री खाँडलगायत टोली बाढीपीडित अवस्था जानकारी

४ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाँड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसहितको टोलीले शनिबार हेलम्बु गाउँपालिका–२ स्थित गणेश बगरका बाढीपीडितको अवस्था बुझ्दै । यहाँ ४५ घर अस्थायी टहरामा छन् । तस्वीरः नारायण ढुङ्गाना÷रासस

४ बर्ष अगाडि

प्रतिक्रिया