सुकुम्बासी परिवारलाई खाद्यान्न सहयोग

४ बर्ष अगाडि

वनहरा नदी तटीय क्षेत्रमा बसोवास गर्दै आएका सुकुम्बासी परिवारलाई हेम एण्ड माया फाउण्डेसनले सहयोग गरेको खाद्यान्नसहित सुकुम्बासी परिवार । २८ परिवार सुकुम्बासीलाई खाद्यान्न सहयोग गरिएको छ ।  तस्वीर:राजेन्द्रप्रसाद पनेरु÷रासस

४ बर्ष अगाडि

प्रतिक्रिया