स्काभेटरको सहायताले खोलाको धार परिवर्तन गर्दै

४ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका– ८ स्थित अनौखी खोलाको धार बस्तीतर्फ सोझिएपछि नगरपालिकाको स्काभेटरको प्रयोग गरी खोलोको धार परिवर्तन गरिँदै । तस्वीरःराजेन्द्रप्रसाद पनेरु÷ रासस

४ बर्ष अगाडि

प्रतिक्रिया