काठमाडौं - साँझको समयमा बढी सवारी दुर्घटना हुने गरेकाले त्यसलाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय तनहुँले सवारी जाँच गर्दै । त्यसक्रममा ‘सवारी साधान सुरक्षित तवरले चलाऔँ, घरपरिवार पर्खि बसेका छन् नि’ लगायत जनचेतनामूलक पर्चा वितरण गरिएको हो । तस्वीर : रासस
प्रतिक्रिया