विद्युत प्राधिकरणले माग्यो भारी संख्यामा कर्मचारी, कहिले सम्म दिन सकिन्छ आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले भारी संख्यामा कर्मचारी माग गरेको छ । प्राधीकरणले विभिन्न पदका लागि खुल्ला र आन्तरिक गरी कूल ४६४ जना कर्मचारी आह्वान गरेको हो । 

जसमध्ये,खुल्लातर्फ ३३० जना र आन्तरिक तर्फ १३४ जना कर्मचारीको माग गरेको छ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यस्तै, दोब्बर शुल्क तिरेर असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया