सिन्धुपाल्चोकको बाह्रबिसेमा खुल्यो बजाज सोरुम

४ बर्ष अगाडि

काठमाडौं,नेपालका लागि बजाजमोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सिन्धुपाल्चोकको बाह्रबिसे बजाज सोरुम सञ्चालन गरेको छ ।

कम्पनीले सेल्स, सर्भिस र स्पेयर्स पार्टस् देशभर उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा पनि सोरुम सञ्चालनमा ल्याइएको बताएको छ । कम्पनीले सिन्धुपाल्चोकमा सिन्धु अटो कन्सर्न प्रालिको उद्घाटन गरेको छ । 

कम्पनीले सिन्धु अटो कन्सर्न प्रालिका प्रोप्राइटर राजेश श्रेष्ठलाई डिलरसिप प्रदान गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया