पसाउँदै गरेको धान

४ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– ३, पोर्ताहास्थित खेतमा पसाउँदै गरेको धान । यस वर्ष समयमै वर्षात् भएकाले धानको उत्पादन बढ्ने किसानले अनुमान गरेका छन् । तस्बिरःअरुणकुमार यादव÷रासस

 

४ बर्ष अगाडि

प्रतिक्रिया