‘कर्मचारी समायोजन अध्यादेश–२०७५’को विरोधमा आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा ¥यालीसहितको प्रर्दशन गरेका छन ।
देशभरका स्थानीय तहका कर्मचारीहरुले मंगलबार काठमाडौंमा भेला भई सरकारले हालै जारी गरेको कर्मचारी समायोजना अध्यादेश सच्याउन माग गर्दै सरकारलाई दवाव दिएका हुन ।
प्रतिक्रिया