पछिल्लो २४ घण्टामा २ हजार बढीमा संक्रमण पुष्टि, १८ सय ४६ जना कोरोनामुक्त र कतिको मृत्यु ?

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  

बितेको २४ घण्टामा १४ हजार ६५० जनामा कोरोना परीक्षण गर्दा  २ हजार ४ जनामा कोरोना संक्रमण पसष्टि भएको हो । 

यस्तै सोहि अवधिमा १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै बितेको २४ घण्टामा १६ जनाले ज्यान गुमाएको समेत स्पास्थ्य मन्त्रालयले जनाएको छ। 

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ जना पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया