सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं,  सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया