काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)ंमा कारोबारको अन्तिम समयसम्ममा आउँदा अरुण भ्याली हाइड्रोपावरको करिब ७ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ६ लाख ९७ हजार ६७१ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ ४९ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, शेयरमुल्य भने ३.७२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ६९९ पुगेको छ । मार्केट डेपमा कम्पनीको २ लाख ७० हजार ४८ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ७ हजार ४११ कित्ता बिक्री माग भएको हो ।
प्रतिक्रिया