लक्ष्मी बैंकको २० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत, आइतवारबाट खरीदविक्री गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं -  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी बैंकको ऋणपत्र सूचीकृत भएको छ । 

आज कम्पनीको २० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो । अव यो इकाई आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।  

बिहीवार नेपाल स्टक एक्सचेञ्ज र उक्त कम्पनी बीच ऋणपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आगामी आइतवारदेखि खरीदविक्री गर्न सकिने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया