काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको सवा तीन घण्टाको अवधीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको करिब ४ लाख कित्ता खरिदमाग भएको छ ।
कम्पनीको सो अवधीसम्म ३ लाख ९७ हजार ५७३ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
कम्पनीको शेयरमुल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४८५ पुगेको छ ।
प्रतिक्रिया