युनियन लाइफको शेयरमुल्य निरन्तर ओरालो लाग्दै, प्रतिकित्ता रु.९२४ सम्म पुग्यो शेयरमुल्य कतिमा झर्‍यो ?

४ बर्ष अगाडि

काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य निरन्तर ओरालो लागेको छ ।

कारोबार खुलेको करिब साढे १ घण्टामा कम्पनीमको शेयरमुल्य रु.७ घटेर प्रतिकित्ताको मुल्य रु. ७२५ मा झरेको छ । आज कम्पनीको शेयर कारोबार रु.७३२ बाट सुरु भएको हो ।

कारोबारमा आएदेखि प्रतिकित्ताको मुल्य रु.९२४ सम्म पुगेको थियो ।

मार्केट डेपमा कम्पनीको १५ हजार ४१८ कित्ता शेयर खरिदमाग भएको छ भने ७ हजार १४० कित्ता बिक्रीमाग रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया