समृद्धि फाइनान्सको १४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं, बुधबार समृद्धि फाइनान्सको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।

समृद्धि फाइनान्सको लिलामीमा बिक्री भएको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया