५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुन कम्पनीको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।

आज सनराइज फस्र्ट म्युचुअल फण्डको शेयरमुल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.११.८२ पुगेको छ ।

यस्तै,खानीखोला हाइड्रोपावरको शेयरमुल्य ७.७७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.३८०,गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमुल्य ६.२७ प्रतिशतले घटेर ६७० रुपैंया,कर्पोरेट डेभलपमेन्ड बैंकको शेयरमुल्य ५.७५ प्रतिशतले घटेर १ हजार ६५ रुपैंया र आइसीएफसी फाइनान्सको शेयरमुल्य ५.२८ प्रतिशतले घटेर १ हजार १२ पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया