काठमाडौं, बुधबार कारोबारको खुलेको साढे तीन घण्टामा नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको शेयरमुल्य ४ प्रतिशतले बढेको छ ।
कम्पनीको शेयरमुल्य रु.१७.६० बढेर प्रतिकित्ताको मुल्य रु.४५७.३० पुगेको छ । आज कम्पनीको शेयर कारोबार रु.४४८.४० बाट सुरु भएको हो ।
यस्तै, मार्केट डेपमा कम्पनीको ३ लाख ५९ हजार ५९१ कित्ता खरिद माग भएको छ भने बिक्री कर्ता शून्य रहेका छन् ।
प्रतिक्रिया