उपत्यकाको जारी निषेधाज्ञा आज सकिँदै, आगामी रणनीतिबारे निर्णय गर्न तीन सीडीओको बैठक बस्दै

४ बर्ष अगाडि

काठमाडौं – जारी निषेधाज्ञाको समीक्षा गरी आगामी रणनीतिबारे छलफल गर्न उपत्यकाका तीनै जिल्ला ९ काठमाडौं, ललितपुर तथा भक्तपुरका० का सीडीओहरुको बैठक बस्दै छ। 

बैठक आज दिउँसो १ बजे बस्ने बताइएको छ । बैठकले उपत्यकाको विद्यालय सञ्चालनको मापदण्ड बनाउने बताइएको छ । यसअघि जारी निषेधाज्ञा आज सकिँदै छ । 

आजको बैठकले निषेधाज्ञाका यसअघि जारी केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने बताइएको छ । पछिल्लो समय उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै  विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया